जर्मनी र स्पेन क्वार्टरफाइनल

लन्डन । जर्मनी र स्पेन महिला युरोपियन च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । समूह बी मा गएराति फिनल्याण्डलाई ३–० ले हराउँदै जर्मनीले अन्तिम आठमा स्थान पक्का पारेको हो । जर्मनीले ४०औं मिनेटमा सोफिया केनहेर्नेको गोलसँगै अग्रता बनाएको थियो । त्यसपछि ४८औं मिनेटमा एक्सजेन्ड्रा पोप र ६३औं मिनेटमा निकोल एनओमीले एकएक गोल थपेका थिए । जर्मनी … Continue reading जर्मनी र स्पेन क्वार्टरफाइनल